बिरामी परे साउदीका राजा

रियाध  । साउदी अरेबियाका राजा सलमान बिन अब्दुल अजीज अल सउद बिरामी परेका छन् । ८८ वर्षीय उनी फोक्सोसम्बन्धी रोगबाट पीडित छन् । उनको रियाधस्थित एक अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

उनी बिरामी भएको थाहा पाएसँगै यही मे २२ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा उनको स्वास्थ्य लाभको कामना गरेका थिए । उनी सन् २०१५ मा ७९ वर्षको उमेरमा साउदी अरेबियाको राजा भएकोमा उनले छोरा मोहम्मद बिन सलमानलाई २०१७ मा युवराज घोषणा गरेका थिए । अहिले छोरा सलमानले नै मुलुकको शासन सत्ताका धेरै जसो काम गर्दै आएका छन् । 

छुटाउनुभयो कि ?

शेख हसिना बंगलादेशबाट भाग्नु अघि राजीनामा दिएकी थिइनन्, छोरा साजिब वाजेदको दाबी

ढाका – लामो समयदेखि बंगलादेशको नेतृत्व गरिरहेकी प्रधानमन्त्री शेख हसिनाले देशबाट भाग्नु अघि औपचारिक रूपमा राजीनामा दिन भ्याएकी थिइनन् भन्ने दाबी उनका छोरा साजिब वाजेदले गरेका छन्। शनिवार बिहान रोयटर्ससँगको…

विनेश फोगाटको ओलम्पिक सपना आज पूरा हुन्छ कि टुक्रिन्छ ?

काठमाडौं । भारतीय कुस्तीकी चर्चित खेलाडी विनेश फोगाटको ओलम्पिक सपना आज पूरा हुने कि टुक्रिने भन्ने निर्णायक दिन हो । पेरिस ओलम्पिकको कुस्ती स्पर्धामा रजत पदकको नजिक पुगे पनि तौल…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?

नेपाली राजनीतिको वृदुपिकरण

शेख हसिना बंगलादेशबाट भाग्नु अघि राजीनामा दिएकी थिइनन्, छोरा साजिब वाजेदको दाबी

शेख हसिना बंगलादेशबाट भाग्नु अघि राजीनामा दिएकी थिइनन्, छोरा साजिब वाजेदको दाबी

विनेश फोगाटको ओलम्पिक सपना आज पूरा हुन्छ कि टुक्रिन्छ ?

विनेश फोगाटको ओलम्पिक सपना आज पूरा हुन्छ कि टुक्रिन्छ ?

भारत-नेपाल सम्बन्ध: ऐतिहासिक गाँठो

भारत-नेपाल सम्बन्ध: ऐतिहासिक गाँठो

संक्रमणकालीन न्याय : नेपालको चुनौती

संक्रमणकालीन न्याय : नेपालको चुनौती

चुनौतीपूर्ण बनेको मनसुन

चुनौतीपूर्ण बनेको मनसुन

नेपाली खेलकुदमा उतारचढाव

नेपाली खेलकुदमा उतारचढाव

नेपाली खेलकुदमा दुई धार : सफलताको खुशी र हारको निराशा

नेपाली खेलकुदमा दुई धार : सफलताको खुशी र हारको निराशा