विश्वकपका लागि सन्न्यास फिर्ता लिए आमिरले

इस्लामवाद । पाकिस्तानका फास्ट बलर मोहम्मद आमिरले पाकिस्तान क्रिकेट बोर्डसँगको वार्तापछि आईसीसी टी–२० विश्वकपका लागि फेरि मैदानमा फर्कने तयारी गरेका छन् । आमिरले सन् २०२१ मा अन्तर्राष्ट्रिय क्रिकेटका सबै फर्म्याटबाट सन्न्यास लिएका थिए ।

३१ वर्षीय फास्ट बलर हालै पाकिस्तान सुपर लिगमा क्वेटा ग्लाडिएटर्सबाट खेलेका थिए । उनले ९ खेलमा ८.४१ को इकोनोमी रेटमा १० विकेट लिए ।

आमिरले सामाजिक सञ्जालमा पोस्ट लेख्दै टी–२० विश्वकप खेल्ने इच्छा व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘म अझै पनि पाकिस्तानका लागि खेल्ने सपना देख्छु। जीवनले हामीलाई यस्तो मोडमा ल्याउँछ जहाँ हामीले हाम्रा निर्णयहरूमा पुनर्विचार गर्नुपर्छ।’

‘म र पीसीबीबिच केही सकारात्मक कुराकानी भएको छ, जहाँ उहाँहरूले सम्मानजनक रूपमा मलाई महसुस गराउनुभयो कि म आवश्यक छु र म पाकिस्तानका लागि खेल्न सक्छु,’ उनले भने, ‘मेरो परिवार र शुभचिन्तकहरूसँग कुरा गरेपछि, म भन्न चाहन्छु – म टी-२० विश्वकप खेल्न उत्सुक छु। म विश्वकपका लागि उपलब्ध छु। म यो मेरो देशको लागि गर्न चाहन्छु।’

छुटाउनुभयो कि ?

टेलिकमलाई नयाँ लाइसेन्स दिन निर्देशन

काठमाडौँ — सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई जीएसएम सेलुलर मोबाइल सेवाको नयाँ अनुमतिपत्र प्रदान गर्न नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद् बैठकले बिहीबार नेपाल टेलिकमको…

बाल मन्दिरको जग्गा हिनामिनामा २० जनालाई पक्राउ पुर्जी

पुर्जी जारी भएका मध्ये चिरञ्जीवी तिवारी, मनोहरगोपाल श्रेष्ठ र सुमन शाक्यको निधन २०४९ मा बृहस्पति विद्यासदनलाई ४ वर्षका लागि भनेर ९ रोपनी जग्गा भाडामा लगाएको बाल संगठनले २०७२ मा बदनियतपूर्वक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?

टेलिकमलाई नयाँ लाइसेन्स दिन निर्देशन

टेलिकमलाई नयाँ लाइसेन्स दिन निर्देशन

बाल मन्दिरको जग्गा हिनामिनामा २० जनालाई पक्राउ पुर्जी

बाल मन्दिरको जग्गा हिनामिनामा २० जनालाई पक्राउ पुर्जी

विश्वकपका लागि सन्न्यास फिर्ता लिए आमिरले

विश्वकपका लागि सन्न्यास फिर्ता लिए आमिरले

तराईको होली : १५ दिनसम्म मिथिलाको परिक्रमा

तराईको होली : १५ दिनसम्म मिथिलाको परिक्रमा

मैत्रीपूर्ण खेलमा जर्मनीसँग फ्रान्स २–० ले पराजित

मैत्रीपूर्ण खेलमा जर्मनीसँग फ्रान्स २–० ले पराजित
गजल

ज्योति विकास बैंकद्वारा वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सम्पन्न

ज्योति विकास बैंकद्वारा वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सम्पन्न

हुम्लामा ८२ प्रतिशत बालबालिकाले लगाए खोप

हुम्लामा ८२ प्रतिशत बालबालिकाले लगाए खोप