नेप्से सूचक १७ अंकले घट्यो, २ अर्ब ४८ करोडको कारोबार

काठमाडौँ । चार दिनपछि एकैपटक सोमबार खुलेको सेयर बजारमा नेप्से सूचक १७ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १७.०१ अंकले घट्दै २ हजार ३१.५५ अंकमा झरेको हो । 

त्यसो त यसदिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.६४ अंकले घट्दै ३६०.७७ अंकमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यस्तै आज कारोबार समेत केही घट्दै २ अर्ब ४८ करोड ९१ लाखमा झरेको छ । 

आज होटल तथा पर्यटन, म्यानु एण्ड प्रो, म्युचुअल फन्ड र ट्रेडिङ समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी ९ वटा उपसूचक ऋणात्मक भएका छन् ।  आज पनि शिवम् सिमेन्टको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने बोर्टलर्स नेपाल (बालाजु) को सेयर मूल्य पनि १० प्रतिशतले बढेको छ । तर किसान लघुवित्त वित्तीय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीका सेयरधनीहरुले भने आज समान १० प्रतिशतले गुमाएका छन् । 

छुटाउनुभयो कि ?

ज्योति विकास बैंकद्वारा वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सम्पन्न

काठमाडौँ । ज्योति विकास बैंकले ग्लोबल मनी विक अभियान अन्तर्गत विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ । कार्यक्रम अन्तर्गत बैंकका प्रादेशिक तथा क्लस्टर कार्यालयहरु अन्तर्गत रहेका विभिन्न शाखा…

आयोगले कारबाहीको सिफारिस गरेपछि सीआईबीको टोली अदालत जाने तयारीमा

काठमाडौँ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग, २०८० ले कारबाहीको सिफारिस गरेपछि अनुसन्धान अधिकारीहरू अदालत जाने तयारी गरिरहेका छन् । आयोगलाई अनुसन्धान अधिकारीमाथि कारबाहीका लागि सिफारिस गर्न…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?

टेलिकमलाई नयाँ लाइसेन्स दिन निर्देशन

टेलिकमलाई नयाँ लाइसेन्स दिन निर्देशन

बाल मन्दिरको जग्गा हिनामिनामा २० जनालाई पक्राउ पुर्जी

बाल मन्दिरको जग्गा हिनामिनामा २० जनालाई पक्राउ पुर्जी

विश्वकपका लागि सन्न्यास फिर्ता लिए आमिरले

विश्वकपका लागि सन्न्यास फिर्ता लिए आमिरले

तराईको होली : १५ दिनसम्म मिथिलाको परिक्रमा

तराईको होली : १५ दिनसम्म मिथिलाको परिक्रमा

मैत्रीपूर्ण खेलमा जर्मनीसँग फ्रान्स २–० ले पराजित

मैत्रीपूर्ण खेलमा जर्मनीसँग फ्रान्स २–० ले पराजित
गजल

ज्योति विकास बैंकद्वारा वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सम्पन्न

ज्योति विकास बैंकद्वारा वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सम्पन्न

हुम्लामा ८२ प्रतिशत बालबालिकाले लगाए खोप

हुम्लामा ८२ प्रतिशत बालबालिकाले लगाए खोप