वीरगन्जमा होलीको रौनक  (तस्बिरहरू)

वीरगन्ज । तराईका जिल्लाहरूमा आज होली पर्व सुरु भएको । मधेश प्रदेशका धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सासहितका जिल्लामा होली सुरु भएको हो ।

Brj holi1

यसैगरी वीरगन्जमा पनि बिहानैदेखि होली पर्वको रौनक सुरु भएको छ । स्थानीयवासीले एक अर्कालाई रङ्ग र अबिर दलेर खुसीयाली साटासाटसँगै होली मनाइरहेका छन् । 

वीरगन्जको मुख्य बजारमा होली मनाउनका लागि मानिस जम्मा भइरहेका छन् । खासगरी वीरगन्जको आदर्श नगरमा होली धूमधामले मनाउने चलन भएकाले अहिलेदेखि सो नगरमा भिडभाड बढ्न थालेको छ । 

Brj holi2

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व विभिन्न रङ्ग र लोला खेली मनाउने परम्परा छ । होली पर्वको अवसरमा सरकारले आज तराइका जिल्लाहरूमा बिदा दिएको छ । 

Brj holi3

source link रातोपाटी संवाददाता

पुनम हमाल

छुटाउनुभयो कि ?

मोरङमा नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्या बढ्यो

मोरङ । स्थायी रूपमा बसोबास गर्ने उद्देश्यका साथ विदेश जानेहरू बढेसँगै नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्यामा पनि वृद्धि भएको छ । परिवारसहित विदेशमा व्यवस्थित बसोबास गर्नका लागि नागरिकता त्याग्नेको सङ्ख्या…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?

टेलिकमलाई नयाँ लाइसेन्स दिन निर्देशन

टेलिकमलाई नयाँ लाइसेन्स दिन निर्देशन

बाल मन्दिरको जग्गा हिनामिनामा २० जनालाई पक्राउ पुर्जी

बाल मन्दिरको जग्गा हिनामिनामा २० जनालाई पक्राउ पुर्जी

विश्वकपका लागि सन्न्यास फिर्ता लिए आमिरले

विश्वकपका लागि सन्न्यास फिर्ता लिए आमिरले

तराईको होली : १५ दिनसम्म मिथिलाको परिक्रमा

तराईको होली : १५ दिनसम्म मिथिलाको परिक्रमा

मैत्रीपूर्ण खेलमा जर्मनीसँग फ्रान्स २–० ले पराजित

मैत्रीपूर्ण खेलमा जर्मनीसँग फ्रान्स २–० ले पराजित
गजल

ज्योति विकास बैंकद्वारा वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सम्पन्न

ज्योति विकास बैंकद्वारा वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सम्पन्न

हुम्लामा ८२ प्रतिशत बालबालिकाले लगाए खोप

हुम्लामा ८२ प्रतिशत बालबालिकाले लगाए खोप